अमेरिकाले देश निकाला गरेका ३७ नेपाली काठमाडौंमा, मानव तस्कर खोज्दै प्रहरी

काठमाडौं । अमेरिकाले देश निकाला (डिपोट) गरेका नेपालीहरु काठमाडौं आइपुगेका छन् । अमेरिकाले चार्टर्ड विमानमार्फत उनीहरुलाई आइतबार राति नेपाल ल्याइदिएको हो । अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेका अनुसार अमेरिकाले डिपोर्ट गरेका ३७ नेपाली सवार जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको छ । जसमध्ये ३२ पुरुष र ५ महिला छन् । विमानस्थल कार्यालयले डिपोट भएर…