काठमाडौँ। सरकारले काँग्रेस भातृ संगठन नेपाल तरुण दलको कार्यालय भवन निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको खुसाला भएको छ । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा संघको भवन निर्माणका लागि तीन करोड विनियोजन गरेको हो । सभापति शेरबहादुर देउवाको पहलमा मन्त्रालयले तीन करोड रुपैयाँ दिएको भन्दै तरुण दल अध्यक्ष विद्वान गुरुङले…