१ हजार ४ सयले बढ्यो सुनको मूल्य

काठमार्डौ । कारोबार हुने साताको दोस्रो दिन नेपाली बजारमा सुन चाँदीको मूल्यमा भारि वृद्धि भएको छ । सोमबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँमा किनबेच भईरहेको…