काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्बोडिया र थाइल्याण्डबीचको सीमा विवाद अन्त्य गर्न आफ्नो पहलमा वार्ता अगाडि बढिरहेको बताएका छन् । स्कटल्याण्ड भ्रमणमा रहेका ट्रम्पले आफ्नै ट्रुथ सोसल प्लेटफर्ममा ‘युद्ध रोक्न सन्देश दिने कार्य’ भइरहेको दाबी गरेकाे अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । ट्रम्पले कम्बोडियाका प्रधानमन्त्रीसँगको कुराकानीपछि थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्रीसँग पनि सम्पर्क भएको उल्लेख…