विधायन व्यवस्थापन समितिमा पुग्याे निजामती विधेयक

काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । आज बसेको राष्ट्रियसभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सङ्घीय निजामती सेवा विधेयक–२०८० लाई दफावार छलफलका लागि विधायक व्यवस्थापन समिति पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभाले प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रतिनिधिसभा…