काठमाडौं । मध्यपूर्वमा युद्ध थप भयावह बन्दै गएको छ । अमेरिका र इजरायलसँग चलिरहेकाे युद्धबीच इरानले आज इराकमा रहेका कुर्दिश समूहमाथि आक्रमण गरेको छ । इरानका राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले पृथकतावादी समूहले यो अवसर ठानेर कुनै कदम चाल्ने भूल नगर्न कडा चेतावनी दिएका छन् । युद्धको प्रभाव फैलिँदै गएको छ । इरानको एलिट…