भारत र पाकिस्तानमा अप्राकृतिक रुपमा तापक्रम बढ्दो

काठमाडौं । भारत र पाकिस्तानमा गर्मीयामको प्रारम्भिक अवस्था मै तापक्रम अप्राकृतिक रुपमा बढेको छ । बढेको गर्मीको लहरले कतिसम्मको तापक्रम वृद्धिलाई मानिसले सहन सक्छ भन्ने क्षमताको परिक्षण गर्ने विज्ञहरुले बताएका छन् । भारत र पाकिस्तानमा बसोबास गर्ने करोडौं मानिसका लागि गर्मीयामको तापक्रम शुरूकै महिनामा सहन गाह्रो भइरहेको सीएनएनले जनाएको छ । दुवै देशले ‘मे’ र…