राजावादी आन्दोलनमा १५ सुरक्षाकर्मी घाइते

काठमाडौं । राजावादीको आन्दोलनमा खटिएका १५ सुरक्षाकर्मी घाइते भएका छन् । राजावादीले तीनकुने क्षेत्रमा गरेको प्रदर्शनमा खटिएका १५ सुरक्षाकर्मीेहरू घाइते भएको गृह मन्त्रालयले जनाएको हाे । गृहका सहसचिव छवि रिजालका अनुसार अहिलेसम्म १५ सुरक्षाकर्मी घाइते भएको विवरण आएको छ । आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंका कारण आजको स्थिती आएको सरकारी संयन्त्रको बुझाइ छ । यसको सम्पूर्ण…