अमिर खानले १ हजार कराेड लगानीमा ‘महाभारत’ बनाउने

अन्ततः बलिउड सुपरस्टार आमिर खानले पौराणिक फिल्म महाभारत बनाउन लागेको जनाएका छन् । लामो समयदेखि महाकाव्य ऐतिहासिक कथा महाभारतलाई ठूलो पर्दामा ल्याउने प्रयासमा उनी लागेको भए पनि थप अपडेट दिएका थिएनन तर वर्षौंको योजनापछि अभिनेताले यसै वर्षदेखि नै यसमा काम सुरु गर्ने योजना बनाएको जनाएका हुन् । हलिउड रिपोर्टर इन्डियासँगको पछिल्लो अन्तर्वार्तामा दंगल स्टारले आफ्नो ड्रीम…