काठमाडौं । नेपाल पुलिस क्लबले आरिफ शेखको कप्तानीमा जय ट्रफी एलिट कप दुई दिवसीय क्रिकेट प्रतियोगितामा खेल्ने भएको छ । पुलिसकाे टोलीमा आरिफसँगै कुशल भुर्तेल, करण केसी, ललित राजवंशी, गुल्सनकुमार झा, अर्जुन साउद र सागर ढकालजस्ता खेलाडी छन् । रातो बल र सेतो जर्सीको प्रयोगमा खेलाइने प्रतियोगिता पुस २१ गतेदेखि माघ ३ सम्म हुने छ…