मुम्बइ। अजय देवगन र रितेश देशमुख अभिनित फिल्म ‘रेड २’ गत मे १ बाट थिएटरमा रिलिज भएको थियो। फिल्मले पहिलो दिनमा दुई दक्षिण भारतीय फिल्म रेट्रो र हिट ३ र बलिउड फिल्म भूतनीसँग टक्कर गर्नु परेको थियो । तर, ‘रेड २’ ले बक्स अफिसमा दमदार सुरुवात गरेको थियो र त्यसपछि यी सबै फिल्मलाई पछाडी छोडेर…