भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशत

सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशतभन्दा बढी भएको छ । भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियामा सिँचाइ पुर्‍याउने लक्ष्यका साथ निर्माण भइरहेको यो आयोजनाको प्रगति अहिले ८३ दशमलव ७ प्रतिशत पुगेको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–११ चिप्लेकाे भेरी नदीमा बाँध बाँधेर १२ दशमलव २ किलोमिटर सुरुङमार्फत भेरीको पानी…