काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा खाली रहेको ८ बोर्ड सदस्यहरू नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषद्को खाली रहेको सदस्यमा नियुक्त गरेको हो । नियुक्त हुनेहरूमा शान्तीकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर…