काठमाडौं । आज जनकपुर बोल्टस र कर्णाली याक्सबीचमा प्रतिस्पर्धा हुँदैछ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायर खेलमा जनकपुर र कर्णाली प्रतिस्पर्धामा उत्रन लागेका हुन । त्रिभुवन विश्वबिधालय, कीर्तिपुरस्थित खेल मैदानमा दिउँसाे १ः ०० बजेबाट साे खेल सुरू हुनेछ । सुदुरपश्चिमसँग पहिलो क्ववालिफायर खेलमा ८ बिकेटले पराजित भएर आएको जनकपुर र इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै…