सरिता तामाङको हत्या आरोपमा युवक पक्राउ

काठमाडौं । प्रहरीलेकाठमाडौंको चन्द्रागिरी नगरपालिका–१० मा १७ वर्षीया सरिता तामाङको हत्यामा संलग्न आरोपमा एकजनालाई युवकलाई पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका–३ घर भएका २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिएका छन । आरोपीलाई काठमाडौं–१४ स्थित खड्का गाउँबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । धादिङको गजुरी…