गाजामा राहत लिने लाइनमा इजरायली सेनाको हमला :५१ प्यालेस्टिनीको मृत्यु

काठमाडौं ।दक्षिण गाजाको खान युनिसमा खाद्यान्न सहायता लिन लाइनमा बसेका प्यालेस्टिनीहरूमाथि इजरायली सेनाले हमला गर्दा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन्। खान युनिसको राहत वितरण केन्द्र नजिकै विश्व खाद्य कार्यक्रम (WFP) को पीठो वितरण केन्द्र र सामुदायिक भान्साघरतर्फ जाँदै गरेका सयौं मानिसहरू स्थानीय समयअनुसार बिहानैको समयमा आक्रमणमा परेका…