सुनको भाउमा आज फेरि र्कीतिमान

काठमाडौं । सुनको भाउले आज र्कीतिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको हो । आज सुनको भाउ तोलामा एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । नयाँ वर्ष २०८२ सालको कारोबार भएको पहिलो दिन हिजो सुनको…