काठमाडौं । राजस्व अनुसन्धान विभागले काठमाडौंको बानेश्वरमा कार्यालय रहेको ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवले कर छली गरेको देखिएको दाबी मुद्दा चलाएको छ । देवबाट १ अर्ब २१ करोड रुपैयाँ असुल उपर गर्नुपर्ने विभागको निष्कर्ष छ । राजस्व चुहावटसम्बन्धी कसूरमा अनुसन्धान सम्पन्न गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागकी प्रवक्ता एवम् उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले…