मेयर हर्क साम्पाङको अभियानमा बन्यो आकर्षक श्रम संस्कृति पार्क

सुनसरी । सुनसरीको धरानमा हालसालै उदाएको श्रम संस्कृति पार्कले नयाँ पर्यटकीय गन्तव्यको रूपमा लोकप्रियता कमाइरहेको छ । धरानका नगरप्रमुख हर्क साम्पाङको नेतृत्वमा श्रमदान अभियानमार्फत निर्माण गरिएको यो पार्क पर्यटकहरूका लागि प्रमुख आकर्षण बन्न पुगेको छ । पहिले सुनसान र उराठलाग्दो देखिने सर्दु खोलाको बगर अहिले रंगीन र जीवन्त पार्कमा रूपान्तरण भएको छ । विभिन्न जातजातिका…