नेपाल नामिबियासँग २३ रनले पराजित

काठमाडौं । युगाण्डामा जारी चारदेशीय टी–२० आई सिरिजमा नेपालले तेस्रो हार बेहोरेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आफ्नो चौथो खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको हो । नामिबियाले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय २ रनमात्र बनाउन सक्यो । नेपालकी साना प्रवीनले सबैभन्दा…