बाराको सुधार केन्द्रमा निर्घात कुटपिटपछि एक युवकको मृत्यु, ७ जना पक्राउ

बारा । बाराको कलैया उपमहानगरपालिका १ भवानीपुरस्थित नवजन्म पुनः स्थापना केन्द्रमा कुटपिटबाट एक युवकको मृत्यु भएको घटनामा संलग्न सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कलैया ३ का १९ वर्षीय सरफराज मन्सुरी, कलैया ४ का २२ वर्षीय निरज सर्राफ, कलैया ६ का २० वर्षीय राहुल भनिने महमद आँसु मिया, कलैया १ का २४ वर्षीय…