काठमाडौं । नेपाल समाजवादी पार्टी नयाँ शक्तिको पहिलो महाधिवेशन आज (आइतबार) देखि शुरू हुँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज देखि माघ २९ सम्म हुने महाअधिवेशनमा एक हजार पाँच समय प्रतिनिधिले भाग लिने छन् । पार्टीले राजनीतिक दल भित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्म अनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई प्राथमिकता दिने…