विराटनगर । हिजो मंगलबार दिउँसो मेरङमा एउटै डोरीले पासो लागेको अवस्थामा मृत भेटिएका युवायुवतीको मृत्युको कारण विवाहेत्तर प्रेम सम्बन्ध रहेको प्रहरीले जानकारी दिएको छ । पथरीशनिश्चरे नगरपालिका-५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा पथरीशनिश्चरे–५ का अन्दाजी २४ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ घर की २२ वर्षीया जुबामुनी हस्दा…