यु–१९ एसिया कपः टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । युनाईटेड अरब इमिरेट्स (युएई) जारी यु–१९ एसिया कपमा नेपालले टस हारेको छ । बंगलादेशविरुद्ध खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको हो । क्रिचमा नरेन भट्ट र आकाश त्रिपाठीले ब्याटिङ गरिरहेका छन् । ताजा अवस्थामा नेपालले ८ ओभर खेल्दै २ विकेटको नोक्सानमा २७ रन जोडेको छ । युएईको दुबई क्रिकेट स्टेडियममा आइतवार नेपाली समय…