मनु म्यानपावरमा मन्त्रालयको छापा, ४३७ राहदानी र झण्डै आठ लाख नगद बरामद

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने युवासँग सम्बन्धित गुनासोपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ललितपुरको जावलाखेलस्थित मनु म्यानपावरमा छापा मारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मलेसिया जान लागेका एक युवाले गुनासो दर्ता गराएपछि मन्त्रालयको टोलीले बिहीबार म्यानपावर कम्पनीमा अनुगमन तथा छापा प्रक्रिया अघि बढाएको हो । छापाका क्रममा कार्यालयबाट ४३७ वटा राहदानी (पासपोर्ट) तथा…