धनकुटामा यात्रुवाहक बस पल्टियो, एकको मृत्यु, १४ घाइते

धनकुटा । कोशी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–६ गोठगाउँमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । धरानबाट भोजपुरतर्फ गुडिरहेको को १ ख २१७७ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा धनकुटा–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओमप्रकाश…