नेपाल कबड्डी लिगको उपाधिका लागि आज जनकपुर र काठमाडौं खेल्दै

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को उपाधिका लागि आज जनकपुर नाइट्स र काठमाडौं माभरिक्स खेल्दै छन् । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालाको कभर्डहलमा फाइनल खेल बेलुका साढे ६ बजे शुरू हुनेछ । जनकपुर लिग चरणमा चार जीत र एक बराबरीका साथ शीर्षस्थान रह्यो । उसले क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै…