इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न माग गर्दै उनको पार्टी ‘पाकिस्तान–तहरीक–ए–इन्साफ’ (पीटीआई) का कार्यकर्ता र उनका समर्थकहरूले ठूलो प्रदर्शन गरेका छन् । पूर्वप्रधानमन्त्री खानको रिहाइको माग गर्दै उनीहरूले इस्लामाबादतर्फ र्याली शुरू गरेका बीबीसीले जनाएको छ । इमरान खानको अपीलमा हिजो प्रदर्शन शुरू भएको थियो । पीटीआईका कार्यकर्ता र समर्थकहरू खैबर पख्तुनख्वाका विभिन्न क्षेत्रबाट…