वासिंटन । अमेरिकाका धेरै दक्षिणी राज्यहरू भीषण हिमपातबाट पीडित हुन पुगेका छन् । अमेरिकन मिडिया रिपोर्टका अनुसार यस आँधीका कारण अहिलेसम्म करिब १० जनाको मृत्यु भइसकेको छ भने २१ सयभन्दा बढी उडान रद्द गरिएको छ । सरकारले मिसिसिपी, अलाबामा, फ्लोरिडा, जर्जिया र लुइसियानालगायत धेरै राज्यहरूमा आपतकाल घोषणा गरिएको छ । समाचार अनुसार टेक्सासको राजमार्गमा हिमपातका…