अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले र बेलायतका प्रधानमन्त्री कीर स्टार्मरसँग भेटवार्ता गरेका छन् । अमेरिकी राष्ट्रपति निवासमा भएको भेटवार्तामा छिट्टै युक्रेन शान्ति सम्झौतासँगै अमेरिका र बेलायतबीच व्यापार सम्झौता हुुने समझदारी भएको छ । भेटवार्तापछि ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्पले आफुलाई युक्रेन शान्ति सम्झौता र अमेरिका र बेलाय व्यापार सम्झौता हुने विश्वास रहेको बताएका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका…