क्यालिफोर्निया । अमेरिकी राज्य क्यालिफोर्नियामा मंगलबारबाट सुरु भएको आगलागी ५ दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन् । शनिबारसम्म पनि पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको आगलागी तातो हावा बहेका कारण थप अगाडी बढने संकेत देखिएको छ । हालसम्म ४० हजार एकडमा फैलिएको सो आगोले २९ हजार एकडलाइ भने पुर्ण रूपमा ध्वस्त पारेको छ । पछिल्लो समाचार…