यूएसएआईडी मार्फत सञ्चालीत ४ वटा कार्यक्रम प्रभावित

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को स्रोतमार्फत सरकारले सञ्चालन गरेका चार वटा कार्यक्रम तत्कालका लागि प्रभावित भएका छन् । अर्थ मन्त्रालयले आज विज्ञप्ति निकालेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा जारी गरे कार्यकारी आदेशबाट अमेरिकी सहयोग नियोगमार्फतका चार वटा कार्यक्रम ९० दिनका लागि स्थगित भएका जानकारी गराएको हो । शिक्षा, स्वास्थ्य, कृषि…