हमासले आज गाजाबाट तीन इजरायली बन्धक र पाँच थाई नागरिकलाई मुक्त गर्ने अपेक्षा गरेको इजरायली सरकारले जनाएको छ । हमासले रिहा गर्ने तयारी गरेका दुई महिला, २९ वर्षीया नागरिक अर्बेल येहुद र २० वर्षीया सैन्य पर्यवेक्षक अगाम बर्गरका साथै ८० वर्षीय पुरुष गादी मोसेसलाई पनि रिहा गर्ने बताएको छ । यदि यो काम पूरा भयो…