पाेखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूको तर्फको थुनछेक बहस अन्तिम हुन लाग्दा पोखराको निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित प्रतिवादीको बहस सकिन लाग्दा यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो । रत्नचोक, शहीदचोक, जिल्ला अदालत आसपास तथा राष्ट्र बैंक चोकदेखि कोमागाने पार्क, जिल्ला…