शेयर बजार परिसूचक ५ अंकले बढेर २६१३ विन्दुमा

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५.०८ अंकले बढेर २ हजार ६१३.०८ विन्दुमा पुगेको छ । आज बैंक, फाइनान्स, जलविद्युत्, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज अन्य समूहको शेयर साढे २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज मन्दाकिनी हाइड्रोपावर…