सन्तोष सेन र दिपकराज गिरीबीचकाे विवाद के हो ?

काठमाडौँ । निर्माता तथा निर्देशक सन्तोष सेनले निर्माता तथा कलाकार दीपकराज गिरीबीच नयाँ विवाद शुरु भएको छ । गिरीले एक टेलिभिजन अन्तर्वार्तामा सेनलाई 'साइबर सेनाको कमाण्डर' भनेको विषयले दुवैबीचको विवाद सतहमा आएको हो । बुधबार सामाजिक सञ्जालमा एक लामो भिडियो पोष्ट गर्दै निर्माता निर्देशक सेनले गिरीले लगाएको आरोप प्रमाणित गर्न चुनौती समेत दिएका छन् ।…