६ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

काठमाडौं । ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) फेरिएका छन् । बिहीवार गृह मन्त्रालयले बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, नुवाकोटमा प्रमुख जिल्ला अधिकारी पठाएको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोद कुमार खड्का, सङ्खुवासभामा दिव्य राज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदी, नुवाकोटमा शशिधर घिमिरेलाई पठाइएको छ ।…