काठमाडौँ । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा. शिवानी सिंहलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले सूचना निकालेर डा. सिंहलाई स्पष्टीकरणसहित हाजिर हुन आउन भनेको हो । आफू खुसी बिदामा बसेको भन्दै मन्त्रालयले सूचना निकालेर डा. सिंहलाई सात दिनभित्र गैर हाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको हो । डा. सिंहले २०८१ वैशाख…