काठमाडौं । नेपालका अलराउण्डर गुल्सन झा नेपाल प्रिमियर लिग (एनपील) मा कर्णालीबाट खेल्ने भएका छन् । उनलाई लुम्बिनी लायन्स बाहेक अन्य सबै ७ टोलीले मूल्य लगाएका थिए । गुल्सनकाे न्यूनतम मूल्य १० लाख रहेकाे थियाे । उच्चतम १५ लाखमा ७ टोली पुगेका थिए । लुम्बिनी भने ए तीन खेलाडी हुँदा सहभागी हुन पाएन । उनलाई…