महोत्तरी । हुस्सु र कुहिरोका कारण अत्यधिक चिसो बढेसँगै महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएको छ । जिल्लाका १५ वटै पालिकाले विद्यालयमा बिदा दिने निकालेका छन् । पछिल्लो पटक बर्दिबास, जलेश्वर, मटिहानी, लोहारपट्टी र मनराशिशवा नगरपालिकाले जाडो बिदाको सूचना हिजो बेलुकी नै निकालेका छन् । पाँच दिनसम्म विद्यालय बन्द गर्ने भएका छन् । यसअघि जिल्लाका…