काठमाडौं । नयाँ वर्ष २०८३ सालको पहिलो दिन आज काठमाडौं उपत्यकासहित देशैभरको मौसम सामान्यतयाँ सफा रहेको छ । उपत्यकामा बिहानैदेखि घाम लागेको छ । अरु ठाउँमा पनि मौसम सफा रहेको छ । तराई क्षेत्रको मौसम पनि भोलिसम्म सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू–भागका केही ठाउँमा दिउँसोपछि हल्का वर्षा…