काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०८३ को सुखद अवसरमा सबै नेपालीमा नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार गरोस् भन्ने कामना व्यक्त गरेकी छन् । शुभकामना सन्देश जारी गर्दै उनले नयाँ वर्षले विगतका असमझदारी, निराशा र अवरोधहरूलाई चिर्दै व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जीवनलाई समुन्नत बनाउन प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गरेकी छन् । पूर्वराष्ट्रपति…