शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

मुम्बई । शाहरुख खान, अल्लु अर्जुन र रजनीकान्त जस्ता सुपरस्टारहरू सबैभन्दा धेरै कमाउने अभिनेताहरूमा मानिन्छन्। विगत केही वर्षदेखि यस्ता रिपोर्टहरू बाहिर आएका छन्।  तर, अब एक अभिनेताले यी सबै स्टारहरूको सिंहासन हल्लाइसकेका छन्, ती हुन रणवीर सिंह। ती सबैलाई उछिनेर रणवीर सिंह भारतको सबैभन्दा धेरै कमाउने अभिनेता बनेका छन्। उनले ‘धुरंधर’ र ‘धुरन्धर २’ बाट…