लिभरपुल काराबाओ कपको अर्को चरणमा

काठमाडौँ । लिभरपुल इएफएल कपको अर्को चरणमा प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले वेस्टह्याम युनाइटेडलाई ५-१ गोल अन्तरले पराजित गर्दै इएफएल (काराबाओ कप) को अर्को चरणमा प्रवेश गरेको हो । लिभरपुलको जितमा डिओगो जोटा र कोडी गाक्पोले २-२ गोल गरेका थिए भएन मोहमद सलाहले एक गोल गरेका थिए । त्यस्तै वेस्टह्यामका लागि एक…