प्रधानमन्त्री कपमा आसिफ शेखको शतक

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन सशस्त्र प्रहरी बलको एपिएफ क्लबका ओपनिङ ब्याटर आसिफ शेखले शतक प्रहार गरेका छन् । मुलपानी क्रिकेट मैदानमा टस जितेको बागमतीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफका आसिफले ८८ बलमा शतक पूरा गरे । आसिफ खेलमा ११४ रन बनाएर आउट भए । उनले १०५ बलमा १४…