दाइजोको निहुँमा हत्या भएको माइती पक्षको आरोप

रौतहट। रौतहटको कटहरिया नगरपालिका–३ बरेडवामा एक नवविवाहित महिलाको शंकास्पद मृत्यु भएपछि घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलाएको छ। माइती पक्षले दाइजोको विषयलाई लिएर हत्या गरिएको आरोप लगाएपछि प्रहरीले घटनाको विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार कटहरिया नगरपालिका–३ बरेडवा निवासी निरज कुमार साह सोनारकी करिब २० वर्षीया श्रीमती निशा कुमारी साह सोनार शनिबार आफ्नै सुत्ने…