काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान डाइभर्ट गरिएको छ । विमान अवतरणको लागि मौसम प्रतिकूल बनेपछि विमान डाइभर्ट गरिएको हो । विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार, ५ डोमेस्टिक र २ अन्तर्राष्ट्रिय विमान ड्राइभर्ट भएको हो । उनका अनुसार, विराटनगरबाट काठमाडौं आएको यति र बुद्धको जहाज विराटनगर नै डाईभर्ट भएको छ । धनगढीबाट…