प्रतिकूल अवस्थामा पनि निर्वाचन सम्पन्न गराउन सफल भयाैँ : भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिकूल अवस्थामा पनि निर्वाचन सम्पन्न गराउन सफल भएकाे बताएका छन् । निर्वाचन सम्पन्न गराउन विभिन्न निकायबाट आयोगमा काजमा खटी आएका कर्मचारीको बिदाइ समारोहलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । उनले निर्वाचनमा खटिने राष्ट्रसेवक कर्मचारीप्रति आभार व्यक्त गरे । उनले भदौ २७ गते राष्ट्रपतिले फागुन २१ गते…