काठमाडौं । पाँच दिने नेपाल भ्रमण सकेर भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी स्वदेश फिर्ता भएका छन् । भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले बिदाइ गरे । नेपाल भ्रमणका क्रममा द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गरेका थिए । नेपाल–भारतबीचको सैनिक…