काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज सवारी साधनको जामका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । अहिले काठमाडौँका मुख्य स्थानहरू न्यूरोड, शहिदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरवार क्षेत्रमा अत्यधिक जाम छ । त्यसैले उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सवारी रुट सार्वजनिक गरेको छ । आज सत्तारुढ नेकपा एमालेसहित विभिन्न पक्षले काठमाडौँका दुई र ललितपुरका दुई…